अध्यक्ष प्रचण्ड भोलि नेपाल आइपुग्ने

   नयाँ दैनिक comment 0

चैत १३, काठमाडौँ ।  सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नि सिता दाहालको स्वास्थ उपचार गरि अमेरिकाबाट स्वदेश फर्किँदै छन् ।

गत चैत ४ गते अमेरिका पुगेका प्रचण्डलाई विदाइ गर्न जोन अफ केनेडी विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राई लगायत विमानस्थल आएका थिए ।

प्रचण्ड दम्पति आवुधावी विमानस्थल हुँदै बिहीबार नेपाल आइपुग्ने बताइएको छ । उनीहरुका साथमा छोरी गंगा दाहाल र ज्वाईं जीवन पनि सँगै फर्कनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *