अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आम चुनावको घोषणा

   नयाँ दैनिक comment 0

चैत २८, काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मेरिसनले यसैवर्षको मे १८मा आम चुनावको घोषणा गरेका छन् ।

अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनले निर्वाचन घोषणा कार्यक्रममा बोल्दै निर्वाचनले आउँदो दशकको अर्थतन्त्रबारे निर्धारण गर्ने बताएका छन् । उनी कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री भएका थिए ।

विगतका निर्मावाचनहरुले अष्ट्रेलियामा लेवर पार्टी र कनजरभेटिभ पार्टीकावीचमा प्रतिष्पर्धा हुँदै आएकोमा ,  यो पटक पनि यी दुई पार्टीवीचमा नै प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । 

प्रतिनिधिसभाका १५१ सिटका लागि प्रत्यक्ष निर्वाचन र माथिल्लो सदन (जुन सिनेटका नामले चिनिन्छ) ७६ सिटकालागि पनि निर्वाचन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *