आउँदो २६ गते प्रचण्डले फेरि बिहे गर्ने

   नयाँ दैनिक comment 0

बैशाख २२, काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५० वर्ष पुगेको अवसरमा आफ्नै श्रीमति सीतासँग फेरि विवाह गर्ने भएका छन् । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री प्रचण्डले आउँदो बैशाख २६ गते पुनः विवाह गर्न लागेका हुन् । २०२६ साल वैशाख २६ गते प्रचण्ड र सीताको विवाह भएको थियो ।

अध्यक्ष प्रचण्डले विवाहमा औपचारिक रुपमै सीताको सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम रहेको बताइएको छ । 

(तस्विर : गुगलबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *