आजबाट देशभक्त जनगणतान्त्रिक मोर्चाको बन्दशत्र सुरु हुने

   नयाँ दैनिक comment 0

चैत २५, काठडौँ । मोहन बैद्य किरण नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम सम्मेलन हिजो उद्घाटन गरेको थियो । उक्त प्रथम सम्मेलनको आजदेखि  बन्दशत्र  सुरु हुने छ । मोहन बैद्यले तत्कालिन प्रचण्ड नेतृत्वको एनेपका (माओवादी)बाट अलग भइ छुट्टै कम्युनिष्ट पार्टी गठन गरेका थिए ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले आजको बन्दशत्रमा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । प्रतिवेदनमा उठेका विषयहरुमा सहभागी प्रतिनिधि पर्यवेक्षकहरुको समूहगत छलफल हुने पनि बताइएको छ ।

सम्मेलनले पार्टीको आगामी रणनीति तथा संघर्षका कार्यक्रम पनि त गर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *