कंगोमा साम्प्रदायिक दंगा, ८९० को मृत्यु

   नयाँ दैनिक comment 0

माघ ३, काठमाडौं । कंगोमा भड्किएको साम्प्रदायिक दंगामा परी ८ सय ९० जनाको मृत्यु भएको छ । कंगोको पश्चिम क्षेत्रमा पर्ने चार गाउँमा उनीहरु मारिएका हुन् । गत डिसेम्बरको तीन दिनमा आपसी झडपमा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र संघका अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, ३ दिनको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *