कहाँ छन् सिके राउत ?

   नयाँ दैनिक comment 0

पुस १८, काठमाडौँ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत काठमाडौंको सेन्ट्रल जेलमा ल्याइएका छन् । राज्यविप्लव मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका राउत यसअघि रौतहट जेलमा थिए । स्रोतका अनुसार राउतलाई बुधबार काठमाडौंको सुनधारास्थित सेन्ट्रल जेलमा ल्याइएको छ।

उनको स्वास्थ्यमा समस्या आएकाले बिहीबार दिउँसो टिचिङ्ग अस्पताल, महाराजगंजमा उपचारका लागि लगिने बताइएको छ । थुनामा रहेका राउतलाई भेटघाटमा भने कडाई गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *