कुन-कुन न्यायाधीशले लिए आज सपथ ?

   नयाँ दैनिक comment 0

चैत २७, काठमाडौँ । न्यायपरिषदले सिफारिस गरेका उच्च अदालतका न्यायाधीशहरुको बुधबार पद तथा गोपनियताको सपथ ग्रहण भएको छ । सर्वोच्चका ५ तथा तथा उच्च अदालतका १८ न्यायाधीशहरुको सिफारिसमा भने विवाद भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले किरण पौडेल, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल, निलम पौडेल, राजेशकुमार काफ्ले,लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, मोहम्मद जुने आजाद, बालमुकुन्द दुवाडी, नागेन्द्रलाल कर्णलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

त्यस्तै  जगवहादुर थापा, सरला पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्ज्वल शुक्ल र नवराज थपलियाले पनि सपथ ग्रहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *