कुबेत विरूद्ध नेपालको सानदार जीत

   नयाँ दैनिक comment 0

 साउन ११, काठमाडौँ । आज विहान सम्पन्न भएको ईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ।

उक्त खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर २५ बल बाँकी छदै पुरा गर्यो।बसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङपछि कप्तान पारस खड्काको शानदार अर्धशतकको मद्दतमा उक्त जीत सम्भव भएको हो ।

यो जित पछि अब नेपाल र सिंगापुर बीच भोलि आइतबार खेलिने खेल फाइनल जस्तै हुने भएको छ।भोलि बिहान हुने खेल ७:१५ मा सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *