कोटेश्वर–जडीबुटी सडकखण्डमा बैकल्पिक बाटो प्रयोग गर्न आग्रह

   नयाँ दैनिक comment 0

चैत ४, काठमाडौँ । भौतिक पुर्वाधार तथा यातयात व्यवस्था मन्त्रालयले काठमाण्डौको धेरै जाम हुने क्षेत्रका रुपमा परिचित कोटेश्वर जडिबुटी सडकखण्डमा सवारीसाधन चलाउँदा वैकल्पिक बाटोको प्रयोग गरेर सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।

सडक विभागले एक सूचना जारी गर्दै भक्तपुरतिरबाट आउने साना सवारी साधनले मनोहरा कोरीडोरको डाइभर्सन प्रयोग गरेर बालकुमारी हुँदै ललितपुरतिर जान सकिने वैकल्पिक बाटो प्रोयोग गर्न सवारीचालकसँग आग्रह गरेको हो ।

यो रुटको सडक जाम कम गर्न सकेमा सवारी चालक तथा यात्रुलाइ राहत हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *