कोपा अमेरिकाको उपाधि ब्राजिललाई

   नयाँ दैनिक comment 0

असार २३, काठमाडौँ। यसपाली ब्राजिलले आफ्नै भूमिमा भएको कोपा अमेरिका फूट्बल प्रतियोगिताको उपाधि जितेको छ । ब्राजिल्ले फाइनलमा पेरुलाई ३–१ ले पराजीत गरेको हो । त्यसमा ग्याब्रिएल जेससले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका पनि निभाए । जेससले गोलको खाता खोलेयता एभरटनले दोस्रो गोल थपे। पेरुका लागि पाओलो गुरेरोले पेनाल्टीबाट एक गोल फर्काए। ब्राजिलको तेस्रो गोल भने रिचार्लिसनको नाममा रह्यो। ब्राजिलले कोपा अमेरिका जितेको १२ वर्षयता यो पहिलो पल्ट हो। ब्राजिल यसपालीको को[पा अमेरि्का फूट्बल प्रतियोगिताको आयोजक पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *