गगनको जवाफ : ‘कांग्रेसलाई जिस्क्याउने सकिएर जान्छ’

   नयाँ दैनिक comment 0

माघ ११, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कांग्रेसलाई जिस्क्याउनेहरु आफैँ सकिने दावी गरेका छन् । संसद बाहिर सञ्चारकर्मीसँग बोल्दै कांग्रेस नेता गगन थापाले सरकारले दुई तिहाईको दम्ब देखाएको बताउदैँ कांग्रेसलाई जसले जिस्काउयो उ सकिने दाबी गरेका हुन् । सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको उनको भनाई छ ।

काठमाडौँ कांग्रेसको नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख विपक्षी कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *