गोरखामा भूकम्प : केन्द्रविन्दु बोर्लाङ्ग

   नयाँ दैनिक comment 0

बैशाख ३, काठमाडौँ । आज मध्यान्ह गोरखाको बोर्लाङ्ग केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलवार मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यसअघि चैत ३० गते रसुवा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । २०७२ बैशाख १२ मा गएको महाभूकम्पको परकम्प जाने क्रम अझै रोकिएको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *