ग्रेड वृद्धिका लागि साउन २६ र २७ गते एसइई परीक्षा

   नयाँ दैनिक comment 0

असार, १८ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेडवृद्धि (पुरक) परीक्षा आगामी साउनको २६ र २७ गते हुने गरी एक सूचना प्रकाशित गरेको छ।  राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना प्रकाशित गरेर ग्रेडवृद्धि परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो । गत चैतमा महिनामा संचालन भएको एसईई परीक्षाको नतिजा गत बिहीबार मात्र प्रकाशित भएको थियो।सूचना अनुसार , नियमित समुहबाट सम्मिलित भई बढीमा दुई विषयमा सौद्धान्तिक तर्फ ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गर्ने परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्,।

सार्वजनिक गरिएको सूचनाको पूरा विवरण तल प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *