च्याम्पिएन्स लिगको क्वाटर फाईनल ड्र सार्वजनिक

   नयाँ दैनिक comment 0

चैत १, काठमाडौँ । युरोपेली क्लब फुटबलको सर्वोच्च खेल च्याम्पिएन्स लिगको क्वाटर फाईनल ड्र सार्वजनिक भएको छ । जसमा सन् २००९ र २०११ मा फाईनलमा भिडेका दुईटिम बार्सिलोना र म्यानचेस्टर युनाईटेड यो पटक भने क्वाटर फाईनलमै भिड्ने भएका छन् ।

ईङ्गलिस फुटबल टोली टोट्नहम र म्यानचेस्टर सिटी एक-आपसमा खेल्ने भएका छन् भने लिभरपुलले पोर्चुगिच टिम पोर्टो प्रतिद्वन्द्बी पाएको छ । त्यसैगरि ईटालीको जुभेन्टसले नेदरल्याण्डको आयाक्ससंग खेल्ने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *