ज्वरो र खोकीले ग्रस्त भएपछि सीता दाहाल अस्पताल भर्ना

   नयाँ दैनिक comment 0

माघ ६, काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की श्रीमति सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । ज्वरो र खोकीले ग्रस्त भएपछि उनलाई आइतबार बिहान धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो । सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । सोको निदानका लागि दाहालको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *