त्रिशूली बस दुर्घटनामा ५ जनाको मृत्यु २४ बेपत्ता

   नयाँ दैनिक comment 0

साउन २४, काठमाडौँ ।सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मत्यु भएको छ भने १६ जनाको जिवितै उद्धार गरिएको छ। साथै २४ जना अझै बेपत्ता भएका छन्। ना ६ ख ७४६९ नम्बरको उक्त रात्रिबस शुक्रबार बिहान दुर्घटनामा परेको थियो। त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको बसमा ४५ जना यात्रु सवार रहेको जनाइएको भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *