नवनियुक्त मन्त्री भट्टराईबाट पदबहाली

   नयाँ दैनिक comment 0

साउन १५, काठमाडौँ ।तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त भएको उक्त मन्त्रालयको जिम्मेदारी नेकपाका युवा नेता योगेश भट्टराईले पाएका छन् । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले आजै कार्यभार सम्हालेका छन् । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो पद तथा गोपनियताको शपथ लिएलगत्तै भट्टराई सिधै सिंहदबारस्थित पर्यटन मन्त्रालय पुगेर कार्यभार ग्रहण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *