नेकपाको पोलिटव्यूरोमा भागवण्डा, कुन समूहका कति ?

   नयाँ दैनिक comment 0

बैशाख १९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वको पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ । नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ ।

कुन समूहका कति ?

दाहाल ४९, ओली ३८, नेपाल ३६, थापा १०, गौतम ७ र श्रेष्ठ ७

Leave a Reply

Your email address will not be published. Required fields are marked *