नेपालमा पब्जी खेल बन्द भो

   नयाँ दैनिक comment 0

चैत २८, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा ‘पब्जी’ खेल्न प्रतिवन्ध लगाएको छ । कोरियन भिडियोगेम कम्पनी ब्लुहोलले यो इन्टरनेट भिडियो गेम उत्पादन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *