नेपाल अन्डर -१९ क्रिकेट प्रतियोगिताको फाइनलमा

   नयाँ दैनिक comment 0

असार २३, काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी अन्डर-१९ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। उक्त खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिंग गरेको मलेसियाले ८७ रन मा नै अलआउट हुन पुगेको थियो। ८८ रनको लक्ष्य नेपालले १५।५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा ब्याटिंगतर्फ रोहित पौडेलले ३१ तथा भिम शार्कीले ३३ रन बनाए भने बलिंगमा सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए।फाइनल खेल भने मंगलबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *