नेविसंघका सभापति महर प्रहरी नियन्त्रणमा

   नयाँ दैनिक comment 0

माघ २२, काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष नवीन राईसहित अन्य ६ जना पनि प्रहरी नियन्त्रणमा छन् । उनीहरुलाई प्रहरीले मीनभवनबाट पक्राउ गरेर नेपाल पुलिस क्लबमा राखिएको छ ।

गाडी जलाएको विरोधमा पोखरामा नेविसंघ कार्यकर्ता पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिन जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *