पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासन कार्यालय हट्यो

   नयाँ दैनिक comment 0

चैत २८, काठमाडौँ । सरकारले पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासन कार्यालय हटाएको छ । केहि दिन अघि बसेको मन्त्रीपरिषदको वैठकले उक्त निर्णय गरेको हो ।

सरकारले पाँच विकास क्षेत्र अन्तरगत धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।

अब ती खारेज भएका कार्यालयको सम्पत्ति प्रदेश मुख्यमन्त्री कार्यालय मातहत रहने जानकारी सञ्चारमन्त्री गोकुल वास्कोटाले दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *