पाकिस्तानमा बम विस्फोट हुँदा १६को मृत्यु

   नयाँ दैनिक comment 0

चैत २९, काठमाडौँ । पाकिस्तानको बुलुचिस्तान राज्यको क्वैटामा आज बिहान करीब ८ बजे बम विस्फोट हुँदा १६ जनाको मृत्यु भएको जनाइएको छ । 

आक्रमणकारीहरुले पुलिसको गाडीलाई निशाना बनाएर बम विस्फोट गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त विस्फोटका क्रममा एक प्रहरिको पनि ज्यान गएको छ । 

विस्फोटमा घाइते भएकाहरुको अस्पतालमा उपचार भैरहेको पनि जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *