पासाङ ल्ह्यामु शेर्पाकी छोरी स्पेनको राजदूत बन्दै

   नयाँ दैनिक comment 0

असार २३, काठमाडौँ । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बन्ने बाटो खु्ला भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिबाट अन्य तीन जनासँगै दावाफुटीको पनि राजदूतमा अनुमोदन भएको हो । भर्खरै मात्र अमेरिकाबाट पढेर फर्केकी शेर्पालाई नेपाली कुटनीतिक सम्बन्धका विषयमा कम जानकारी रहेको विश्लेषकहरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *