पोखरामा २२ वर्षीया युवतिमाथी बलात्कार

   नयाँ दैनिक comment 0

बैशाख ३, पोखरा । पोखराको लेकसाइडस्थित एक होटेलमा २२ वर्षीय युवतिमाथी बलात्कार भएको छ । बलात्कारको अभियोगमा प्रहरीले ४ जना पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला स्थाई घर भएका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

सोमबार २२ वर्षीय युवतीमाथी जवरजस्ती भएको भन्ने उजुरीबाट ती युवकहरुलाई बैदाम प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *