पोखरा सडक डिभिजनका प्रमुख अख्तियारको नियन्त्रणमा

   नयाँ दैनिक comment 0

साउन २४, काठमाडौँ ।अख्तियारद्वारा सडक डिभिजन कार्यालय पोखराका डिभिजन इन्जिनियर हरि पोखरेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वार पक्राउ पर्नेमा पोख्रेल सहित पबित्रमणि आचार्य, ऋषिराम शर्मा, सन्देश लम्साल, र जीएसआर निर्माण सेवाका ऋषि गौतम रहेका छन्। उनीहरुको साथबाट घुस दिन प्रयोग भएको भनिएको ९ लाख रुपैयाँ पनि बरामद गरिएको अख्तियार अनुसन्धान कार्यालयले जानकारी दिएको छ। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *