पौडीबाज गौरिकाको राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पुग्यो

   नयाँ दैनिक comment 0

बैशाख ११, काठमाडौँ । ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्णको कीर्तिमान बनाएकी छन् । बुधबार उनले चार स्वर्ण जितिन् ।

यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको छ । गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन् । तेस्रो दिन चार स्वर्ण जितेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *