प्रचण्ड राहत लिएर हावाहुरी प्रभावित क्षेत्र जाँदै

   नयाँ दैनिक comment 0

चैत १९, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राहत लिएर हावाहुरी प्रभावित क्षेत्रमा जाने भएका छन् । हावाहुरीले बारा र पर्साको जनजीवन कष्टकर भएकाले प्रचण्ड मंगलबार बिहान ११ बजे हवाइमार्फत जान लागेको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे जानकारी लिने र पीडित परिवारसँग भेटघाट र राहतसमेत वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *