प्रदेश अनुसार एसइईको नतिजा

   नयाँ दैनिक comment 0

असार १४, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा बिहिबार प्रकाशित  गरेको छ। परीक्षा बोर्डले साधारण र प्राविधिकतर्फका नियमित विद्यार्थीको मात्र नतिजा प्रकाशन गरेको हो। दुवै तर्फका ग्रेडवृद्धि परीक्षामा सामेल भएकाहरुको नजिता भने एक सातापछि मात्रै सार्वजनिक गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । बोर्डले यस वर्ष प्रदेशअनुसार परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

उक्त नाजिजको पूर्ण विवरण सहितको समाचार  नया पत्रिका दैनिकमा प्रकाशित छ।

प्रदेश नं

कुल विद्यार्थी संख्या ७९,३४०

छात्र ३७,९३४, छात्रा ४१,४०६

प्रदेश नं

कुल विद्यार्थी संख्या ६४,८०३

छात्र ३४,१०९  छात्रा ३०,६९४

प्रदेश नं

कुल विद्यार्थी संख्या १०३३०८

छात्र ५१,५५२  छात्रा ५१७५६

 गण्डकी प्रदेश

कुल विद्यार्थी संख्या ४६४४५

छात्र २२७८१, छात्रा २३६६४

प्रदेश नं

कुल विद्यार्थी संख्या ७३६९८

छात्र ३८३१५, छात्रा ३५३८३

कर्णाली प्रदेश

कुल विद्यार्थी संख्या ३२३९२

छात्र १५४५७, छात्रा १६९३४

सुदुरपश्चित प्रदेश

कुल विद्यार्थी संख्या ४९६५६

छात्र २३८८४, छात्रा २५७७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *