प्रधानमन्त्रीद्वारा ‘मरिचिका’ विमोचन

   नयाँ दैनिक comment 0

चैत २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक ‘मरिचिका’ विमोचन गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्नेलाई खुट्टा तान्ने प्रवृति भएको र त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा पुग्नु पर्ने बताएका छन् ।

“महेशजीबाट धेरै प्रेरणा लिन सकिन्छ” भन्दै प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा ठुलो युगदान दिएकोमा थापाको प्रशंसा समेत गरेका थिए । अरु सशक्त अवस्थामा रहेकाहरुले पनि उँहाको प्रेरणाबाट देशलाई योगदान गर्नु पर्ने धारणा प्रधानमन्त्री ओलीको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *