प्रधानमन्त्रीलाई जिम्मेवार भएर नेतृत्व गर्न कांग्रेसको आग्रह़

   नयाँ दैनिक comment 0

वैशाख २, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपाली काँग्रेसद्वारा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले जे भन्नु भएको छ त्यो आपत्तिजनक रहेको भन्दै निधिले नेपाली कांग्रेसले घोर भर्त्सना गर्ने बताएका हुन् ।

नेपाली कांग्रेस प्रवक्ता  विश्वप्रकाश शर्माले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे । अघिल्लो वर्ष जे जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति तथा जिम्मेवार व्यवहार गर्न उनले आग्रह गरे ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *