बसन्तपुर दरबारक्षेत्र पुनर्निर्माणपछि फेरि उठ्दै

शनिबार बसन्तपुर दरबार क्षेत्रमा देखिएको पर्यटकीय चहलपहल केही तस्विरहरुमा
   नयाँ दैनिक comment 0

 

साउन ४, काठमाडौँ । २०७२ साल बैशाख १२ मा गएको शक्तिशाली भुकम्पको कारणले क्षतिग्रस्त हुनपुगेको बसन्तपुर दरबार क्षेत्रमा धमाधम पुनर्निर्माण कार्य जारी छ। केही मन्दिरहरुको निर्माण कार्य सकिएको छ भने केहीको निर्माण कार्य भर्खर सुरुभएको छ । खासगरी काठमाडौँ कै इतिहास बोकेको काष्ठमण्डप निर्माण कार्य भने निकै सुस्त गतिमा अगाडि बढेको देखिन्छ। शनिवार बसन्तपुर दरबार क्षेत्रमा देखिएको पर्यटकीय चहलपहल केही तस्विरहरुमा हेरौं।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *