बसुन्धारामा बम फेला पर्‍यो

नेपाली सेना 'डिस्पोज' गर्न जाँदै
   नयाँ दैनिक comment 0

चैत २५, काठमाडौँ । बसुन्धारामा रहेको ओसिस क्याफेसँगै जोडिएको घरको माथिल्लो तलामा बम भेटिएको छ । घरमाथि रहेको कम्प्युटर सेन्टरको सोफामुनि सकेट बम फेला परेको काठमाडौँ प्रहरिले जानाएको छ । 

उक्त सकेट बम किन, कसरी, कस्ले त्याँहा पुर्‍यायो भन्नेबारेमा भने खुल्न सकेको छैन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलिले कम्प्युटर सञ्चालक लगायत चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *