बोलि फेर्दै कोइरालाले भने, ‘कांग्रेसले धार्मिक स्वतन्त्रताको पक्ष लिनुपर्छ’

   नयाँ दैनिक comment 0

चैत १९, काठमाडौँ । हिन्दु धर्मको पक्षमा वकालत गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालले बोलि फेरेका छन् । धार्मिक स्वतन्त्रताको बारेमा जनमत संग्रहबाट फैसला गर्नुपर्ने धारणा राख्दै आएका उनले आजको एक कार्यक्रममा भने कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा दृढ रहेको समेत बताए ।

महामन्त्री कोइरालाले पार्टीभित्र गुट उपगुट रहेकाले अव सच्चिनु पर्ने बताएका छन् । पार्टी भित्रको तिक्तता मेटेर सबै एकठाँउमा जानसके कांग्रेसलाइ कसैले पनि हराउन नसक्ने उनको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *