भारतले कोसी नदीको धार फर्काएपछि सप्तरीको गोबरगाढा डुबानमा

   नयाँ दैनिक comment 0

जेठ १२, सप्तरी । भारतीय पक्षले पूर्वसूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ ।

गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *