भुकम्पको धक्का महशुस, केन्द्रविन्दु रसुवा

   नयाँ दैनिक comment 0

चैत ३०, काठमाडौँ । आज बिहान १० बजेर ४० मिनेट जाँदा ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार रसुवा केन्द्रबिन्दु रहेको उक्त कम्पनको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि परकम्प जाने क्रम रोकिएको  छैन ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *