माल्दिभ्समा संसदीय निर्वाचनः एमडिभिले दुईतिहाइ सिट जित्ने अनुमान

   नयाँ दैनिक comment 0

चैत २४, काठमाडौँ । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा पूर्व राष्ट्रपति मोहम्मद नासिदको राजनीतिक दल माल्दिभीयन डेमोक्रेटिक पार्टीले बहुमत हासिल गर्ने रिपोर्टहरुले देखाएका छन् ।

भ्रष्टचारको अभियोग लागि राष्ट्रपति अब्दुल्ला यामेनले पदबाट राजिनामा दिएपछि त्याँहा पहिलो पटक संसदीय चुनाव हुन लागेको हो । ८७ सदस्य संसदका लागि हुने राष्ट्रिय चुनावमा मोहम्मद नासिदको पार्टीले ५५  देखि ६७ सिट जितेर दुईतिहाइ बहुमत पुर्याउने अनुमान गरिएको माल्दिभ्सका सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *