मुख्यमन्त्री र पार्टी प्रमुखको चुनावी प्रचार रोक्नु : भारतीय चुनाव आयोग

   नयाँ दैनिक comment 0

वैशाख २, काठमाडौँ । भारतको चुनाव आयोगले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावतीलाई चुनाव प्रचारमा रोक लगाएको छ ।

अप्रिल १६ तारिख देखि लागु हुने गरि आदित्यनाथलाई ३ दिनको तथा मायावतीलाई २ दिनको रोक लगाइएको जनाइएको छ । 

भारतमा लोकसभाको चुनाव बिभिन्न चरणमा भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *