राप्रपाका सांसद लिङदेनलाई धम्काउने व्यक्ति पक्राउ

   नयाँ दैनिक comment 0

चैत २६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनलाई फोनबाट धम्काउदै पैसा माग्ने व्यक्तिलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति तिलक पराजुली हुन् ।

पराजुली मेनपावर एजेन्ट रहेको र उनले अन्य दुई महिलालाई पनि धम्काएको बुझिएको छ । 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *