राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

   नयाँ दैनिक comment 0

चैत २४, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप थापालाई पक्राउ गरेको हो । पद्मोदय मोडमा राप्रपाको प्रदर्शन आइपुग्दा प्रहरीले हस्तक्षेप गरेको बताइएको छ । थापासहित नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङ पनि पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *