वलिउड नायिकाले नेपालीसँग विवाह गर्ने

   नयाँ दैनिक comment 0

चैत ८, काठमाडौँ । वलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग विवाह गर्ने भएकी छन् । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार अभिनेता शक्ति कपुरकि छोरीले विवाह गर्नका लागि ‍आफ्नो परिवारलाइ मनाइसकेकी छिन् । उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएको बुझिएको छ । 

रोहन मुम्बईमा स्थापित फोटोग्राफर हुन् र उनकै आग्रहमा श्रद्धाले फरहान अख्तरसँग काम गर्न अस्वीकार गरेका समाचारहरु पनि प्रकाशित भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *