सभापतिले बोलाएको वैठकमा सिटौला अनुपस्थित

   नयाँ दैनिक comment 0

चैत २५, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको टुङ्गो शीर्ष नेताको बैठक बसि हल गर्ने भन्दै बोलाएको बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अनुपस्थित भएका छन् ।

सभापति देउवाले कार्यसम्पादन समितिमा संस्थापन पक्ष र बरिष्ठ नेता रानचन्द्र पौडेल पक्षलाई ६०\४०को भागबण्डा गरेपछि सिटौला असन्तुष्ट भएकाो बताइएको छ । शीर्ष नेताहरुसँग परामर्श गर्ने भन्दै देउवाले सिटौलालाई पनि आफ्नो निवासमा बोलाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *