साझा यातायातले उपत्यकामा विद्दुतीय बस संचालन गर्ने

आजबाट साझाका थप २० बस संचालनमा
   नयाँ दैनिक comment 0

असार १६, काठमाडौँ। साझा यातायातले निकट भविष्यमै विद्दुतीय बस  खरिद गरी संचालनमा ल्याउने भएको छ। बिद्दुतीय बस खरिद गर्न प्रदेश-३ सरकार, काठमाडौँ महानगर पालिका, ललितपुर महानगर पालिका र साझा यातायात आफैले संयुक्त रुपमा शेर लगानी गर्ने भएका छन्। सोमबार आयोजित एक कार्यक्रमका बीचमा समझदारी पत्रमा हस्तक्षर समेत भएको छ। विद्दुतीय बस खरिद गर्नका लागि प्रदेश-३ सरकारले ३० करोड, काठमाडौँ महानगरले १० करोड, ललितपुर महानगरले २ करोड ५० लाख तथा साझा यातायात आफैले समेत २ करोड ५० लाख लगानी गर्ने सहमति पनि भएको छ। यसै बीच साझा यातायातले आजै सोमबारबाट युरो मापदण्डका थप २० वटा बस संचालनमा ल्याएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *