सेयर बजार सुधारको दिशामा

   नयाँ दैनिक comment 0

चैत २७, काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जमा बुधबार सामान्य सुधार भएको छ । नेप्से परिसूचक हिजो मंगलबारको भन्दा ३.५२ अंकले बढेर ११८४.६१ मा पुगेको हो । 

नेप्से बढेपनि कारोवार रकममा भने गिरावट आएको छ । ४१ करोड ४९ लाख ४ हाजर ६ सय ३२ रुपैया कारोवार हुँदा नेपाल कम्युनिटी डेभ्लोप्मेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशत नाफा सुरक्षित गर्न सफल भएका छन् । 

आज कुमारी बैंक लिमिटेडको सबैभन्दा बढी ५ करोड ७२लाख ५४ हजार १ सय ३ रुपैयाको कारोवार भएको हो । उन्नति माइक्रोफाइनान्स तथा घलेम्दी हाइड्रो पावरको सेयरमा भने भारी गिरावट आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *