सेयर मार्केटमा सामान्य गिरावट

   नयाँ दैनिक comment 0

चैत २८, काठमाडौँ । साताको सुरुवातबाट सुधार देखिएको नेप्से वर्षको अन्तिम दिन बिहिवार घटेर बन्द भएको छ ।

हिजोको तुलनामा परिसूचक ०.५९ अंकले घटेर ११८४.०२को विन्दुमा अड्डिएको हो । होटेल, फाइनान्स तथा उत्पादनमुलक समूह बाहेक अन्य समूह भने हरियो रहेको बजारमा एभरेष्ट इन्सुरेन्स कम्पनीका लगानीकर्ताहरुले सबभन्दा धेरै नाफा सुरक्षित गर्न सफल भए ।

घलेम्दी हाइड्रोपावरकले ८.६४ प्रतिशत गुमाउदा सबैभन्दा धेरै कारोवार भने कुमारी बैंक लिमिटेडको भएको थियो । 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *