अन्तर्राष्ट्रिय

जम्मुकश्मिरको विशेष अधिकार खोसियो, लद्दाख केन्द्र शासित क्षेत्र

 साउन २०, काठमाडौँ । नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले जम्मुकश्मिरको विषयलाई लिएर आज एक ऐतिहासिक निर्णय गरेको छ/भारत सरकारले उत्तरी राज्य जम्मुकश्मिरले पाउँदै आएको विशेष राज्यको मान्यतालाई खारेज गर्ने ऐतिहासिक निर्णय गरेको छ / मोदी सरकारले जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने निर्णय गरेको हो । भारत शासित...

अमेरिकामा शृंखलाबद्धआक्रमण ३० जनाभन्दा बढीको मृत्यु

साउन १९, काठमाडौँ / अमेरिकामा शृंखालाबद्ध आक्रमण र हत्याका घटना भएको सीएनएन तथा बिबिसीले जनाएको छ। उनीहरुका अनुसार आज भएका छुट्टाछुट्टै घटनामा ३० जना भन्दा बढीको ज्यान गैसकेको छ भने दर्जनौं घाइते भएका छन्।अमेरिकाको टेक्ससमा रहेको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार भएको केही घण्टा नबित्दै ओहायोमा समेत गोली चलेको हो। अमेरिकाको ओहायो राज्यको डे...

बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री

साउन ७, काठमाडौँ ।बेलायतमा प्रधानमन्त्री टेरेजा मेको राजीनामापछि बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री हुने भएका छन्। हिजो भएको कन्जरभेटिभ पार्टीका नेताको चुनावी परिणाम मंगलबार साँझ सार्वजनिक गरिएको छ। चुनावी परिणाम अनुसार बोरिसले ९२ हजार १ सय ५३ मत पाएका छन भने उनका प्रतिष्पर्धी विदेश मन्त्रीसमेत रहेका जेरेमी हन्टले ४६ हजार ६ सय ५६ मत प्रा...

फोकल्याण्डको युद्ध र अर्जेन्टिनी फुटबलमा नेपालीको चासो

यतिबेला ब्राजिलमा कोपा अमेरिका चलिरहेको छ । फेरि एकपटक फुटबल खेलका पारखीहरु मन पर्ने  टिमको समर्थन अनि अरुको बिरोधमा उत्रिएका छन् । खासगरी फुटबलमा विश्वकप, यूरोकप अनि कोप अमेरिकाको चर्चा बढी हुने गर्छ र यी प्रतियोगीताले  राष्ट्रियता र देशभक्तिको भावनालाई बढी नै उचाल्ने गर्छन्। हुन पनि  मानिस जात, धर्म, भाषा, र  राजनीतिका कारणले विभाजित हुन सक...

जनतालाई आदर गर्नु सबैभन्दा ठूलो राष्ट्रवाद हो : प्रियंका गान्धी

बैशाख १६, काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेस पार्टीकी नवनियुक्त महासचिव प्रियंका गान्धीले जनतालाई आदर गर्नु नै सबैभन्दा ठूलो राष्ट्रवाद भएको बताएकी छिन् । महासचिवमा नियुक्त भएलगत्तै सार्वजनिक कार्यक्रममा हिँड्न थालेकी गान्धीले भनिन्, ‘जनताको समस्या हल गर्नु राष्ट्रवाद हो । यद्यपी, यहाँ यस्ता मानिसहरु छन् जसले आवाज उठाउँदा त...

क्यानडालाई फिलिपिन्सको चेतावनी : ‘फोहोरका कन्टेनरहरु फिर्ता नलगे युद्ध घोषणा गर्छौं’

बैशाख १२, काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आफ्नो देशको बन्दरगाहमा ६ वर्षदेखि छाडिएको क्यानडेली फोहोरका कन्टेनरहरु तत्काल फिर्ता लग्नुपर्ने माग गरेका छन् । यसो नभएर आफू क्यानडाविरुद्ध ‘युद्ध घोषणा’ गर्न तयार रहेको दुतेर्तेले चेतावनी दिए ।

सयभन्दा बढी संख्यामा रहेका कन्टेनरमा क्यानडाका घरायसी र विद्...

पेरूका पूर्वराष्ट्रपतिले गोली हानि आत्महत्या गरे

बैशाख ५, काठमाडौँ । पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले आत्महत्या गरेका छन् । भ्रष्टचारको अभियोग लागेका गार्सियालाई पक्राउ गर्न भनेर प्रहरी उनको निवासमा पुग्दा उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गार्सियामाथि ब्राजिलको एक निर्माण कम्पनीबाट घूस लिएको आरोप लागेको थियो...

भारतमा टिकटक बन्द हुने

बैशाख ४, काठमाडौँ । भारतीय सरकारले गुगल तथा एप्पल स्टोरलाई गरेको आग्रह अनुसार भारतमा टिकटक बन्द हुने भएको छ ।

भारतीय सरकारले हिजोमात्रै भारतमा टिकटक बन्द गराउन गुगलस्टोर तथा एपस्टोरलाई आग्रह गर्दै पत्राचार गरेको थियो । उक्त आग्रहलाई ती एपस्टोरहरुले स्वीकार गरि भारतमा टिक टक डाउनलोड गर्न नमिल्ने बनाएको छ । 

तर ...

फ्रान्सको पुरानो चर्चमा आगलागी १ जना घाइते

बैशाख ३, काठमाडौँ । फ्रान्सको राजधानी पेरिस नजिकै रहेको ८५० वर्ष पुरानो क्याथोलिक चर्चमा आगलागी भएको छ । ऐतिहासिक 'नोट्र डाम क्याथेड्रल' चर्च जीर्णोद्धार गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीमा परेर एकजना घाइते भएको जनाइएको छ ।

आगलागीबाट चर्चको छानो खसेको छ, साथै काठका हस्तकलाहरू नष्ट भएको बताइएको...

उत्तर कोरिया : किम जोङ उन पुनः सर्वोच्च नेता चयन

चैत २९, काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन १४ औँ सर्वोच्च जनकंग्रेसको पहिलो सत्रबाट उत्तर कोरियाको स्टेट अफेयर्स कमिसनको अध्यक्षमा निर्वाचित भएका छन् ।

बैठकले चोइ रियोङ हाइलाई प्रथम उपाध्यक्ष तथा जनंग्रेसको अध्यक्षमा निर्वाचित गरिएको छ। उनी राष्ट्र प्रमुखको हैसियतमा रहन्छन्। यद्यपी यो पद संवैधानिक हो ।...

पाकिस्तानमा बम विस्फोट हुँदा १६को मृत्यु

चैत २९, काठमाडौँ । पाकिस्तानको बुलुचिस्तान राज्यको क्वैटामा आज बिहान करीब ८ बजे बम विस्फोट हुँदा १६ जनाको मृत्यु भएको जनाइएको छ । 

आक्रमणकारीहरुले पुलिसको गाडीलाई निशाना बनाएर बम विस्फोट गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त विस्फोटका क्रममा एक प्रहरिको पनि ज्यान गएको छ । 

विस्फोटमा घाइते भ...

देश भ्रष्टाचार र अन्यायको सिकार भएको दावी गर्दै सूडानमा सेनाले ‘कू’ गर्यो

चैत २९, काठमाडौँ । तीन दशकसम्म सत्तामा रहने सूडानका राष्ट्रपति ओमर–अल बशीरलाई सत्ताच्यूत गरिएको छ । रक्षा मन्त्रालयले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । सुडानका रक्षामन्त्री अहमद अवाद इब औफले सरकारी समाचार च्यानलमा सेनाले दुई वर्षपछि चुनाव गराउने निश्चय गरेको बताएका छन् ।

यसका साथै देशमा तीन महिनाको संकटकालको घोषणा...