विजनेस

नेप्सेमा धर्ना बस्ने पक्राऊ

चैत १२, काठमाडौँ । दवाब समूह बनाएर आन्दोलन गरिरहेका सेयर लगानीकर्ताहरुलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । सेयरबजार ओरालो लागेको भन्दै लगानीकर्ताहरुले काठमाडौँको भद्रकालीस्थित नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा आन्दोलन गरेका थिए ।

कार्यालय प्रवेशद्वारमा धर्ना बसिरहेको अवस्थामा लगानीकर्ता र प्रहरीबीच भनाभन समेत भएको थ...

भूकम्प पुनर्निर्माणमा खटिने प्राविधिक तथा इन्जिनियरले भत्ता पाउने

चैत ११, काठमाडौँ । भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माणमा खटिएका प्रविधिक तथा इन्जिनियरले भत्ता पाउने भएका छन् । शतप्रतिशत भत्ता लगायतको माग राख्दै उनीहरु आन्दोलनमा थिए । आन्दोलनका कारण पुनर्निर्माणको काममा तिब्रता हुन नसकिरहेको बेला प्राविधिक तथा इन्जिनियरले उठाएको मागलाइ सम्वोधन गर्न अर्थ मन्त्रालय सहमत भएको हो ।

मौसम पूर्वानुमान : आजदेखि ३ दिनसम्म पानी पर्ने

चैत ११, काठमाडौँ । मौसम विज्ञान विभागले आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको पूर्वानुमान गरेको छ । मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविद्ले जनाएका छन् ।

आज देशको पश्चिमी भूभागमा र अन्...

काठमाडौँमा पुस्तक मेला सुरु

चैत ८, काठमाडौँ। आजदेखि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा पुस्तक मेला सुरु भएको छ । पठन संस्कृति विकास समाजको आयोजनामा भएको उक्त पुस्तक मेलाको उद्घाटन प्रमुख अतिथि संस्कृतिविद सत्यमोहन जोशीले गरेका थिए ।

उद्घटन समारोहमा बोल्दै जोशीले पुराना साँस्कृतिक महत्त्वका पुस्तकहरु नयाँ पुस्ताका लागी प्रेरक हुने र यस्ता प्...

शिवम् सिमेन्टको सेयर कारोबार खुल्ला

चैत्र ७, काठमाण्डौँ । शिवम् सिमेन्ट उद्योगको सेयर कारोबार आजदेखी नेप्सेमा खुलेको छ । नेप्सेबाट 'एसएचआईभीएम्' कोड पाएको शिवम् सिमेन्टको पहिलो कारोबारको लागी ओपन रेन्ज भने १६१ रूपैँया ६०पैसा देखी ४८४ रूपैँया ८४ पैसा तोकिएको छ ।

शिवम् सिमेन्टको आइपीओ फागुन २२ गते बाँडफाँट भएको थियो भने यसमा ५ हजार २२० कित्तासम्म आवेदन दि...

‘गुगल’लाई इयूले १ अर्ब ८६ करोड जरिवाना लगायो

चैत ७, काठमाडौँ । युरोपेली संघ (इयू) को प्रतिस्पर्धा आयोगले गुगलमाथि १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाएको छ । प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई ब्लक गरेको आरोपमा १४९ करोड यूरो अर्थात् लगभग १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाइएको हो ।

दुई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियमको उल्लंघन गरेको आरोपमा जरिवाना लगाएको...

दाइले ८ अर्ब ऋण तिरीदिएर जेल जानबाट जोगाइदिएपछि मुकेशलाई के भने उनका भाइले ?

चैत ५, काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर ऋण तिरिदिएर जेल जानबाट जोगाए । अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो । यो नेपाली ८ अर्ब रुपैयाँ बराबर हो ।

तर अदालतको आदेशबाट बाबजुद उनले रकम तिर्न सकेका थिएनन् । नसकेको भए उनी अदालतको अवहेलनाको मुद...

पोखरा सस्तो बजारले स्टल बुकिङमा ५० प्रतिशत छुट दिने

फाल्गुण २७, पोखरा । पोखरा सस्तो बजारले स्टल बुकिङमा ५० प्रतिशत छुट दिने भएको छ । सूर्यदिल ग्रुप इन्भेस्टमेन्ट कम्पनी प्रालिद्वारा सञ्चालित पोखरा सस्तो बजारले एकल महिला, विपन्न, अपाङ्ग तथा असहायहरुका लागि धरौटी रकममा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको सञ्चालक युवराज खतिवडाले बताए ।

पृथ्वीचोक स्थित सस्तो बजारमा प्रवेश...

जीवितै मान्छेलाई फेसबुकले मृत घोषणा गरेपछि…

फाल्गुण ६, काठमाडौं । गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजेँ, चलेन । फेरि लगइन गर्न खोज्छु, चल्दैन । जति गर्दा पनि चल्दैन । मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ । खफिसमा जान हतार थियो । निस्किएँ । अफिसमा पनि फेकबुक चलेन ।
त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढेँ । मेरो होस झन्डै गायब भयो । त्यसमा लेखि...

पठाएको म्यासेज डिलिट गर्न मिल्छ, कसरी ?

माघ २६, काठमाडौँ । सोसल नेटवर्किङ्ग साइट फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतीक्षा गरिरहेको निकै कामलाग्ने फिचर लञ्च गरेको छ । वास्तवमा फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि अनसेन्ड फिचर ल्याएको हो ।

अब फेसबुक मेसेन्जर प्रयोगकर्ताले मेसेन्जरमा कसैलाई पठाएका मेसेजहरु डिलिट गर्न सक्नेछन् । यसरी प्रेषकले पठाइसक...

‘लिची टेक्नोलोजी’का ग्राहकले बीमा सुविधा पाउने

माघ २५, काठमाडौँ । ‘लिची टेक्नोलोजी’का ग्राहकले अब बीमा सुविधा पाउने भएका छन् ।  लिचि टेक्नोलोजी प्राइभेट लिमिटेडको नयाँ योजना अन्तर्गत चुकल डट कमसँग सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।

बुधबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक श्री महेश राज खरेल र लिचि ...

रेवान पोखराको कार्यालयमा ताला लगाइयो

माघ २३, पोखरा । रेवान पोखराको कार्यालयमा ताला लगाइएको छ । अखिल नेपाल होटल व्यवसायी तथा रेष्टुरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल व्यवसायी तथा रेष्टुरा मदजुर युनियन र नेपाल होटल तथा पर्यटन सम्बद्ध श्रमिक संघले संयुक्त रुपमा कार्यालयमा ताला लगाएका हुन् ।

रेवानले गरेको सेवा शुल्क खारेजी सम्बन्धिको निर्णय फिर्ता नलिएसम्म, न...