विजनेस

विद्युत चुहावट १० प्रतिशत घट्यो

माघ २३, काठमाडौँ । चालु आर्थिक वर्ष २०७५, ७६ को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दावी छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा...

२२ गतेबाट मजदुरले हड्ताल गर्ने

माघ १९, काठमाडौँ । रेस्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क हटाउने निर्णयको विरोध गर्दै मजदुरहरुले २२ गतेबाट रेष्टुरेन्टहरुमा हड्ताल गर्ने भएका छन् । सो निर्णय फिर्ता लिन माग गर्दै मजजुर संगठनहरु आन्दोलित मजदुरहरुले रेवानको निर्णय जलाएका थिए ।
संघर्षका ३ बुँदा कार्यक्रम घोषणा गर्दै उनीहरुले भोलि २० गते ४...

लोकसेवाको परीक्षामा आउने सम्भावित केही प्रश्नहरु

१. सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भएको हो ?
 विंसं २०७५, पुस १६ र १७ गते ।
– जलवायु अनुकूलन र यसबाट उत्पन्न असर न्यूनीकरणका लागि राष्ट्रिय जलवायु सम्मेलनले १० बुँदे गुफाडाँडा घोषणापत्र जारी गरेको छ ।
– जलवायु परिवर्तन तथा त्यसले पारेको असरबारे वैज्ञानिक खोज एवं अनुसन...

गरीब र धनीबीचको खाडल अचाक्ली बढ्यो

माघ ८, काठमाडौँ । संसारभरी नै गरीब र धनीबीचको खाडल अचाक्ली बढेको छ । संसारका २६ अर्बपतिसँग ३ अर्ब ८ करोड गरीबसँग जति सम्पत्ति रहेको एक तथ्यांकले देखाएको छ । धनीमानीको वार्षिक भेला हुने डावोसमा नेताहरू एकत्रित भइरहेकै बेला सार्वजनिक एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनले धनी र गरिबको खाडल अचाक्ली बढिरहेको देखाएको हो ।

अक्सफा...

स्विस बैंकसँगको साइनो-पम्फादेखि मिनुसम्म

संसार परिवर्तनशील छ र यो परिवर्तनशील संसारमा हर चिज परिवर्तनशील छन् । भौतिक मात्र नभएर अभौतिक, वैचारिक, नैतिक मूल्य र मान्यता पनि परिवर्तनशील छन् । हिजोका मूल्य र मान्यता आज उही अवस्थामा खोज्नु परिवर्तनलाइ आत्मसाथ गर्न नसक्नु हुन सक्छ ।

मलाइ संझना छ, स्कुल पढ्दा अर्थशास्त्रका गुरुले भन्नुभएको थियो, ‘नेपाल गरिब जनता बसोबास गर्ने धनी दे...

गोरखाको पालुङटारमा ‘लिगलिग महोत्सव’ हुने

माघ ६, काठमाडौँ । पालुङटार नगरपालिकामा पहिलो पटक 'पालुङटार लिगलिग महोत्सव' हुने भएको छ । द्रब्य शाह दौडिएर राजा भएको लिगलिगकोटको फेदी पालुङ्टारमा पहिलो ‘पालुङ्टार लिगलिग महोत्सव २०७५’ हुन लागेको हो । पालुङ्टारलाई ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजक गोरखा उद्योग वाणिज्य संघ, पालु...

स्विस बैंकमा नेपालीको ५२ अर्ब, कस्तो हो बैंक ?

माघ ३, काठमाडौँ । स्विस बैंकमा नेपालीको सम्पत्ति बढेको बढ्यैछ । सन् २०१७ मा स्विस बैंकले नै सार्वजनिक गरेको विवरण अनुसार, अहिलेसम्म त्यहाँ नेपालीले राख्ने र झिक्ने गरेको रकम आधा खर्ब रुपैयाँ नाघिसकेको छ ।
सन् २०१७ मा स्विस बैंकले आफ्नो बैंकमा नेपालीहरूको बचत रहेको विवरण वेबसाइटमा सार्वजनिक गरेपछि खोज पत्रकारिता केन्द्र...

२८ घण्टाको लडाइँमा बेइजिङ कब्जा …

चीनमा जापानी साम्राज्यवादी अत्याचारले सीमा नाघेको बेला ‘राष्ट्रवादी’ च्याङ काई सेक भने जापानी आक्रमणप्रति मुकदर्शक भएर कम्युनिष्टहरू सिध्याउने अभियानमा लागिरहेका थिए । ठिक यसैबेला सन् १९३६ अगस्त १ मा चिनियाँ लालसेनाले एक श्वेतपत्रमार्फत् जापानी आक्रमणकारी विरुद्ध विद्रोह गर्न र राष्ट्रिय मुक्तिका लागि एक हुन चिनियाँ देशभक्त जनताका नाममा अपील ...

नेपाल आउने पर्यटक बढे

पुस २४, काठमाडौँ । नेपालले सन् २०२०मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने भएकाले सीधै लुम्बिनीमा आउने बौद्ध पर्यटकले यो लक्ष्य भेट्न सघाउ पु¥याउने अपेक्षा सरकारको छ । तर, यो लक्ष्य सरकारका लागि चुनौतीपूर्ण छ ।
नेपाल भ्रमणमा आउने पर्यटकको संख्या झण्डै २५ प्रतिशतले वृद्धि...

फेसबुकमाथि निगरानी, प्रयोगकर्ता घट्दै

पुस २३, काठमाडौँ । गत वर्ष सन् २०१८ मा हामीले सोसल मिडिया साइट फेसबुकमाथि विभिन्न खाले गम्भीर प्रकृतिका आरोपहरु लागेको सुन्यौं, पढ्यौं । फेसबुकले आफ्ना प्रयोगकर्ताका निजी डाटाहरु व्यापारिक प्रयोजनका लागि बेचिरहेको खुलासा भयो । यससम्बन्धमा जवाफ दिनका लागि फेसबुक सीईओ मार्क जुकरबर्ग अमेरिकी संसद सिनेटमा हाजिर हुनुपर्यो । फेसबुक...

आहा पोखरा ! तपाईं पुग्नुभयो ?

मंसिर–पुषको रमाइलो र घमाइलो बेला । उस्तै खुलेको पोखेरेली आकाश । विवाह मन्डपमा सजिएकी दुलहीजस्तै देखिन्थ्यो–पोखरा । त्यसो त एउटा मुर्तिकारले परिकल्पना गरेर कोरेको सुन्दर मुर्तिजस्तै छ पोखरा । अझै भनौँ, सानैछँदा हजुरआमाले सुनाउने कथाकी परिजस्तै । नेपालको दोश्रो ठूलो शहर पोखराको केही दिन अघि मात्रै थप चर्चा परिचर्चा सुनियो मज्जैसँग । एक साता व्य...

अब अनलाइनबाटै बिहे, कोमल ओली ‘कारोबारी’

पुस १८, काठमाडौँ । कहिले ‘पोइला जान पाम’ त कहिले ‘मनमा आँट भाको, गोजीमा गाँठ भाको, यत्तिको मर्द भेटिएन कोही’ भनेर लोक गीतमार्फत बह पोख्ने चर्चित लोकदोहोरी गायिका कोमल ओली अब ‘कारोबारी’ बन्ने भएकी छिन् । दुई बीस उमेर काटिसक्दा पनि अविवाहित नै रहेकी ओलीले ‘माइस्वयम्भर डटकम’ नामक अनलाइन पोर्टल सञ्चालन गरी सोही मार्फत बरवधुको व्य...