पर्यटन

सिक्किम र दार्जलिङ यात्राको अनुभूति

भन्ने गरिन्छ, पढेरभन्दा परेर जानिन्छ । परेर भन्दा काम गरेर अनुभव गर्ने विषय अझै रोचक हुँदो रहेछ । पोखरा मात्र होइन, नेपाल र अन्तर्राष्ट्रियस्तरमा समेत पर्यटन व्यवसायी महिलाको नाम लिनुपर्दा सबैभन्दा पहिला लक्की कार्की क्षेत्रीको नाम लिने गरिन्छ । यस्तै असंख्य दिदीबहिनीहरु पर्यटन क्षेत्रमा जुर्मुराएको हेर्दा महिला सशक्तिकरण राम्रै भएको महसुस गर...

पर्यटनका लागि पोखरामा ‘टिडिसी’ हुने

चैत १९, पोखरा । पर्यटनका लागि पोखरामा टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) हुने भएको छ । पर्यटन व्यवसायमा सकारात्मक तथा प्रगतिशील परिवर्तनको लागि उर्जा ल्याब कम्पनिले टिडिसीको आयोजना गरेको हो । ‘भिजिट नेपाल २०२०’ लाई सफल पार्ने उद्धेश्य समेत लिएर कार्यक्रमको आयोजना गरिएको उर्जा ल्यावले जनाएको छ ।

आयोजकका अनुसार सो ...

गोरखाको पालुङटारमा ‘लिगलिग महोत्सव’ हुने

माघ ६, काठमाडौँ । पालुङटार नगरपालिकामा पहिलो पटक 'पालुङटार लिगलिग महोत्सव' हुने भएको छ । द्रब्य शाह दौडिएर राजा भएको लिगलिगकोटको फेदी पालुङ्टारमा पहिलो ‘पालुङ्टार लिगलिग महोत्सव २०७५’ हुन लागेको हो । पालुङ्टारलाई ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजक गोरखा उद्योग वाणिज्य संघ, पालु...

२८ घण्टाको लडाइँमा बेइजिङ कब्जा …

चीनमा जापानी साम्राज्यवादी अत्याचारले सीमा नाघेको बेला ‘राष्ट्रवादी’ च्याङ काई सेक भने जापानी आक्रमणप्रति मुकदर्शक भएर कम्युनिष्टहरू सिध्याउने अभियानमा लागिरहेका थिए । ठिक यसैबेला सन् १९३६ अगस्त १ मा चिनियाँ लालसेनाले एक श्वेतपत्रमार्फत् जापानी आक्रमणकारी विरुद्ध विद्रोह गर्न र राष्ट्रिय मुक्तिका लागि एक हुन चिनियाँ देशभक्त जनताका नाममा अपील ...

नेपाल आउने पर्यटक बढे

पुस २४, काठमाडौँ । नेपालले सन् २०२०मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने भएकाले सीधै लुम्बिनीमा आउने बौद्ध पर्यटकले यो लक्ष्य भेट्न सघाउ पु¥याउने अपेक्षा सरकारको छ । तर, यो लक्ष्य सरकारका लागि चुनौतीपूर्ण छ ।
नेपाल भ्रमणमा आउने पर्यटकको संख्या झण्डै २५ प्रतिशतले वृद्धि...

आहा पोखरा ! तपाईं पुग्नुभयो ?

मंसिर–पुषको रमाइलो र घमाइलो बेला । उस्तै खुलेको पोखेरेली आकाश । विवाह मन्डपमा सजिएकी दुलहीजस्तै देखिन्थ्यो–पोखरा । त्यसो त एउटा मुर्तिकारले परिकल्पना गरेर कोरेको सुन्दर मुर्तिजस्तै छ पोखरा । अझै भनौँ, सानैछँदा हजुरआमाले सुनाउने कथाकी परिजस्तै । नेपालको दोश्रो ठूलो शहर पोखराको केही दिन अघि मात्रै थप चर्चा परिचर्चा सुनियो मज्जैसँग । एक साता व्य...

‘पशुपतिमा चोर्नेलाई पाप लाग्दैन ?’

पुस १४, काठमाडौँ । धर्मले भन्छ–चोर्नु पाप हो । ‘सेवा गरे मेवा मिल्छ’ हाम्रो मुखमा झुँडिएको वाक्य । तर, विडम्वना ! हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर अर्थात् दैनिक हजारौँ भक्तजन पुग्ने पशुपतिनाथको मन्दिरभित्रै चोरी हुन्छ । चोर्ने बाँदरले होइन । किनकि बाँदरले जुत्ता लगाउँदैन । अर्थात्, त्यहाँ नयाँ र महङ्गाखाले जुत्ता हराउँछ ।
पशुपतिनाथ ...

विदेश भ्रमणमा ठूलाकै हालीमुहाली

पुस ८, काठमाडौँ ।  विदेश भ्रमणमा उच्च पदस्थ कर्मचारीकै हालीमुहाली देखिएको छ । राज्यबाट आकर्षक सेवा सुविधा लिँदै आएका राजपत्रांकित अधिकृतदेखि सचिव तहका कर्मचारीको विदेश भ्रमणमा एकछत्र राज देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहत निकायका कर्मचारीले गरेको विदेश भ्रमण अध्ययनसम्बन्धी तयार पारेको विस्त...