मनोरञ्जन

‘देश बदल्ने बाटो’ मा पुष्पलाल

साउन १९, काठमाडौँ। अचानक ‘देश बदल्ने बाटो’ मा पुष्पलाल फेला परे भने के होला ? प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै कोरेको ‘देश बदल्ने बाटो’ (कान्तिपुर, ७ साउन) पक्कै पनि एक ठाउँमा पुगेर उनलाई चामत्कारिक लाग्ला । केही साथीसँग कलकत्ताको गुमनाम कोठामा ७० वर्षअघि आफूले गठन गरेको कम्युनिस्ट पार्टीको एउटा अवतारले शक्तिशाली सरकार चलाइरहेको थाहा पाउ...

नेपालमा हुने भनिएको आइफा अवार्ड विवादित बन्दै

असार १७, काठमाडौँ ।  भारतको प्रतिष्ठित इण्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) नेपालमा आयोजना हुने चर्चा संगै विवादित पनि बन्न पुगेको छ। नेपाल भ्रमण वर्षलाई मध्यनजर राख्दै २०२० मा नेपालमा हुने भनिएको अवार्ड वितरणको विशेष समारोहलाई लिएर सर्वसाधारण देखि कलाकार तथा संसदीय समितिले समेत चासो व्यक्त गरेका छन्। संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिले य...

विष्णु खत्रीले ल्याए नयाँ गीत : ‘डाँडा काँडाको’

चैत १६, काठमाडौँ । लोकदोहोरी गायक विष्णु खत्रीले बजारमा नयाँ गीत ल्याएका छन् । जनवादी गायकका रुपमा परिचित खत्रीको नयाँ गीत ‘डाँडा काँडाको’ भने मायाप्रेमले ओतप्रोत छ । गीतमा खत्री आफैँले शब्द र संगीत दिएका छन् । उनको गीत हिजो शुक्रबार मात्रै सार्वजनिक भएको हो ।

जम्मु काश्मिरमा, बिहे गरेँ हतारै हतारमा फुर्सदैमा लाग्छ पछ...

गायक खुमन अधिकारीले संघीयता स्वीकारेनन्

चैत १३, काठमाडौँ ।  देश संघीयतामा गैसक्यो । नयाँ संरचनामा केन्द्र, प्रदेश र स्थानिय गरी तीन तह छुट्याइएको छ । ७ प्रदेश र ७५३ स्थानिय सरकारको संरचना बनेको छ । सातमध्ये गण्डकी र कर्णालीको मात्रै नामाकरण भएको छ भने अरु नम्बरकै आधारमा चिनिएका छन् । तर, चर्चित लोकदोहोरी गायक खुमन अधिकारीले भने संघीयतालाई व्यवहारिक रुपमा स्वीकार गर...

वलिउड नायिकाले नेपालीसँग विवाह गर्ने

चैत ८, काठमाडौँ । वलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग विवाह गर्ने भएकी छन् । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार अभिनेता शक्ति कपुरकि छोरीले विवाह गर्नका लागि ‍आफ्नो परिवारलाइ मनाइसकेकी छिन् । उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएको बुझिएको छ । 

रोहन मुम्बईमा स्थापित फोटोग्...

१८ वर्षीय युवती सुतेर उठ्दा आमा बनिन्, कसरी ?

फाल्गुण १३, काठमाडौँ । ब्रिटेनकी एबोनी स्टिवेन्सन १८ वर्षकी हुन् । ब्रिटेनको ओल्डह्याम भन्ने स्थानमा बस्छिन् । २०१८ डिसेम्बर २ तारिखमा उनलाई टाउको दुख्यो । उनलाई अस्पताल भर्ना गरियो । त्यसपछि एबोनी कोमामा गइन् ।

स्वास्थ्योपचारका बेला थाहा भयो कि उनलाई प्रिक्लेम्प्सिया नामको रोग लागेको थियो । त्यसकारण उनलाई अचानक टाउको...

गायक पशुपतिको आग्रह : देश लुट्नेलाई बहिष्कार गरौँ !

फाल्गुण ३, काठमाडौँ । लोकदोहोरी गायक पशुपति शर्माले देशको स्थितीप्रति गीतमार्फत आक्रोश पोखेका छन् । उनले नयाँ गीत प्रकाशित गर्दै देश लुट्नेलाई बहिष्कार गर्न समेत अनुरोध गरेका छन् । माया–प्रेमसँगै व्यवहारिक र राष्ट्रप्रेमी गीत गाउने शर्माको पछिल्लो गीत हो–‘लुट्न सके लुट, नेपालमै हो छुट..!’

दश मिनेट १० सेकेन्ड लामो भिडि...

कोमल ओलीको सुझाव : ‘भ्यालेन्टाइन’ भन्दा ‘मुना-मदन डे’ मनाउनुस् !’

माघ २९, काठमाडौँ । लोक दोहोरी गायीका कोमल ओलीले युवायुवतीलाई ‘भ्यालेन्टाइन्’ भन्दा ‘मुनामदन डे’ मनाउन सुझाव दिएकी छिन् । विदेशी संस्कृतिको नक्कल गर्दै भ्यालेन्टाइन डे मनाउने युवायुवतीलाई ओलीले यस्तो सुझाव दिएकी हुन् । नेपाली पात्रो अनुसार फाल्गुण २ गते ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस पर्दछ ।

एक सञ्चार माध्यममा कुर...

‘सालको पात टपरी’का बसन्त भन्छन्, ‘म मर्दा लोकदोहोरी प्रतिष्ठान मलामी जान्छ भन्ने विश्वास छैन’

माघ २२, काठमाडौँ । पछिल्लो समय नयाँ रेकर्ड बनाउन सफल लोक दोहोरी गीत ‘सालको पात टपरी हुनी’ का संगीतकार बसन्त थापाले आफूमाथि प्रहार हुँदा पनि लोकदोहोरी प्रतिष्ठान मौन रहेको भन्दै चर्को असन्तुष्टि पोखेका छन् ।

उनले प्रतिष्ठान आफू मर्दा मलामी जानेमा समेत शंका व्यक्त गर्दै फेसबुकमार्फत प्रतिष्ठानमै नरहेको घोषणा समेत गरे । ...

रणवीर : नेपाली चलचित्रमा ‘ब्रेकथ्रु’

माघ १८, काठमाडौँ । नेपाली चलचित्र ‘रणवीर’ आजबाट देशका सबै सिनेमा हलमा लाग्न लागेको छ । दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले संयुक्त निर्माण गरेको सो चलचित्रको माघ १७ गते काठमाडौँको कुमारी सिनेमा हलमा ‘प्रिमियर सो’ भएको थियो । चलचित्र हेरिसकेपछि अधिकांस दर्शकहरुले चलचित्रले साउथ फिल्मकै झल्को दिएको बताएका थिए ।

नेपाली ...

प्रा.डा.कृष्णहरिका कुरा : ‘हजारभन्दा धेरै गीत लेखेँ’

हामी गीत सुन्छौँ । मनपरे सँगै गाउँछौँ । मन छोयो भने एक्लै पनि गुन्गुनाउँछौँ । गीत आफैँलाई परेको जस्तो लाग्यो भने मनमै गड्छ र पटकपटक सुनिरहन्छौँ ।

मनमै गडेको गीतको शब्द–शब्द कण्ठ हुन्छ स्रोतालाई । गायकले झैँ दुरुस्तै स्वरमा पनि गाउँछन् सिपालुले । त्यो गीत गाउने गायकको फ्यान हुन्छन् स्रोता । गायकलाई गीत गाउन विभिन्न कार्यक्रममा बोलाइन्छ...

पोखरामा आइटीएफ यु–१८ टेनिस प्रतियोगिता हुने

माघ  ११, पोखरा । अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता हुने भएको छ । यहि माघको २१ देखि शुरु हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

प्रतियोगितामा भाग लिन वि...